वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२
ओखलढुङ्गा, खोटाङ्ग र सोलुखुम्बु जिल्लामा सिँचाइ पूर्वाधारको विकास, मर्मत तथा व्यवस्थापन गरी किसानहरूलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने र दिगो कृषि विकासमा सहयोग पुर्याउने जलश्रोत संरक्षण तथा व्यवस्थापन, नदि तथा जलउत्पन्न व्यवस्थापन, बाढि तथा पहिरो नियन्त्रण सम्बन्धी कार्य, जलश्रोत तथा सिंचाइ क्षेत्रको संयोजन, समन्वय र कार्यान्वयन गर्ने