NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२

पृष्ठभुमी

सिंचाइ तथा जलश्रोत व्यवस्थापन, नदि नियन्त्रण र आफ्नो कार्यक्षेत्र भित्र जलउत्पन्न प्रकोप व्यवस्थापन बाढि पहिरो सम्बन्धी कार्य समेतका लागि साविकका सिंचाइ आयोजना, जलश्रोत व्यवस्थापन, नदि नियन्त्रण र जनताको तटबन्ध कार्यक्रम रुपान्तरण गरि देशभर २० वटा सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजनाहरु स्थापना गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१।१२।११ को निर्णय भए बमोजिम सोलुखुम्बु,ओखलढुंगा र खोटाङ्ग गरि तीन जिल्ला कार्यक्षेत्र हुने गरि सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना हर्कपुर, ओखलढुंगा २०८२ साल भाद्र महिनामा स्थापना भएको हो ।