यस आयोजना कार्यालयमा प्रथम पटक मिति २०८२/१२/२६ र सार्वजनिक खरिद नियमावली २०६४ ,को नियम ८४ को उपनियम (३ क ) बमोजिम दोस्रो पटक प्रकाशन मिति २०८३/०१/१४ पुनः गोरखापत्र राष्ट्रिय दैनिकमा सिलबन्दी दरभाउपत्र आह्वानको सूचना बमोजिम पर्न आएका सिलबन्दी दरभाउपत्र हरु मध्ये यसै सूचनामा उल्लेखित फर्म वा कम्पनीहरुको दरभाउपत्र सार्वजनिक खरिद नियमावली २०६४ ,को नियम ८४ को उपनियम १० बमोजिम स्वीकृत भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ I