सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना

Government of Nepal
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक श्री मित्र बरालज्यु र विभागको टोलीले ओखलढुङ्गाको हर्कपुरस्थित सिँचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालयको भ्रमण गर्नुभयो ।