मिति २०८२।१२।२६ गते गो.प. राष्ट्रिय दैनिकमा प्रकाशित सिलवन्दी दरभाउपत्र आव्हानको सुचना बमोजिम पर्न आएका सिलबन्दी दरभाउपत्रहरु मध्ये यसै सुचनामा उल्लेखित फर्म वा कम्पनीहरुको दरभाउपत्र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ को उपनियम १० बमोजिम स्वीकृत भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।