सिलबन्दी दरभाउपत्र स्वीकृत/अस्वीकृत गरिएको सुचना मिति २०८३।०२।२०

सिलबन्दी दरभाउपत्र स्वीकृत/अस्वीकृत गरिएको सुचना मिति २०८३।०२।२०

मिति २०८३।०२।०१ को E-GP मार्फत आह्वान गरिएको सिलबन्दी दरभाउपत्रको सुचना बमोजिम पर्न आएका दरभाउपत्रहरु मध्ये मुल्याङ्कन समितिको सिफारिस तथा यस कार्यालयको निर्णयबाट तपशिल बमोजिम स्वीकृत वा अस्वीकृत गर्ने निर्णय भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ को उपनियम १० बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकासन गरिएको छ ।